ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जासचिव आचार्यले दिन माननेन् स्पष्टीकरण, राज्यमन्त्री तामाङ अदालत जाने


एबीसी न्यूज

काठमाडौं ५ बैशाख । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधेको स्पष्टीकरणको जवाफ दिन ऊर्जासचिव सुरेश आचार्यले अस्वीकार गरेका छन्।

राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। तर वैशाख ४ गतेसम्म उनले स्पष्टीकरण बुझाएका छैनन्।

जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सवको कार्यक्रम गरेको थियो।

त्यसमा राज्यमन्त्री तामाङ प्रमुख अतिथिको भूमिकामा थिए। विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम सञ्चालकले उद्घाटन समारोहको क्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरी बाहिरिएको भन्दै स्पष्टीकरण सोधेका थिए।

राज्यमन्त्री तामाङले शुक्रबारसम्म सचिवले स्पष्टीकरण नदिएको बताए।

‘आजसम्म शुक्रबार० सचिवले स्पष्टीकरण दिएको छैन’, मन्त्री तामाङले भने, ‘आइतबार फेरि स्पष्टीकरण सोध्छु। नदिए अदालतमा मंगलबार मुद्दा हाल्ने तयारी गरेको छु।’

उनले ऊर्जासचिवबाट हटाउने नहटाउने सरकारको विषय भएकाले आफूले गर्नसक्ने विषयबाट पछाडि नहट्ने बताए।

सचिव आचार्यलाई आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगरेको मन्त्री तामाङको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com