हुम्ला, ८ चैत । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।
हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।



















प्रतिक्रिया दिनुहोस्