ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री भेट्न गृहमन्त्री लामिछाने मन्त्रिपरिषद् कार्यालयमा


एबीसी न्यूज
असार २१, २०८१ शुक्रबार  २ : ४८ बजे

काठमाडौं २१ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।   उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय गएको गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले जानकारी दिए।

‘उहाँ  रवि लामिछाने अहिले भर्खर पीएम अफिस ९प्रधानमन्त्रीको कार्यालय० पुग्नुभएको छ’, उनले शुक्रबार दिउँसो २स्२४ बजे नेपालखबरसँग भने, ‘समसामयिक विषयमा छलफल गर्न जानुभएको हो।’

 

प्रेस संयोजक न्यौपानेले विषय भने प्रस्ट खुलाएनन्।

त्यसो त बिहीबार मात्र गृहमन्त्री लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का मन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए।

कांग्रेस(एमालेको नयाँ सत्ता समीकरण बनेपछि मन्त्री पदबाट राजीनामा दिने तयारीका साथ गएका उनीहरू प्रचण्डको आग्रहपछि पछि हटेका थिए।

रास्वपाका मन्त्रीहरूसँग प्रधानमन्त्रीको आग्रह( अहिले राजीनामा नदिनुहोस्, म सदन फेस गर्छु
अब उनीहरू प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिनसम्म राजीनामा नदिने सोचमा पुगेका छन्। बरु उनीहरूले प्रधानमन्त्रीलाई चाँडै विश्वासको मत लिन सुझाव दिएका छन्।

विश्वासको मत लिने प्रचण्डको जिद्दी स् ओलीलाई रोक्ने रणनीति
त्यसको भोलिपल्टै गृहमन्त्री लामिछाने प्रधानमन्त्री भेट्न मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com