ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्ध दिवसमै जनयुद्धको समापन गर्न किन चाहे प्रचण्डले ? (भिडियो)


ABC NEWS
फाल्गुन १, २०७४ मंगलबार  ९ : २६ बजे

काठमाडौं १ फागुन । तात्कालीन नेकपा माओवादीले २३ वर्ष अघि आजकै दिन सत्ता बाहेक सबै चीज भ्रम हो, बन्दुकको नालबाट सत्ताको जन्म हुन्छ भन्दै हिंसात्मक शशस्त्र संघर्ष सुरु गरेको थियो । दस वर्षको शसस्त्र संघर्ष, दस वर्षको शान्तिपूर्ण राजनीतिक दाउपेचका बीचमा तीन वटा निर्वाचन सहभागी भैसक्दा जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डले जनयुद्धले इतिहासको विषयका रुपमा समापन गरेर नयां बाटो हिंड्न लागेका छन् । अलगथलग भएको नेपालको कम्युनिस्ट आन्दोलनमा थिग्रिएका दुई धारा एमाले र माओवादीका बीचमा एकता भएर नेपाल कम्युनिस्ट पार्टी बन्ने तरखरमा प्रचण्ड निकै हतारिएका थिए । फागुन १गते प्रचण्डले पार्टी कार्यालयको सभामा जनयुद्धका महिमामण्डन गर्दै आजै एमालेसंगको एकता निश्कर्षमा पु¥याउन पाए कति आनन्द हुंदो हो भने । त्यसो त उनले आजै चितवन पुगेर एकजना कांग्रेस प्रतिनिधिको भनाईमा खुशी प्रकट गर्दै ढिलो चांडो आफू प्रधानमन्त्री बन्ने घोषण गरे ।

संयोग कस्तो परको थियो यस वर्षको फागुन १ गते नेपाली सेनाको सेना दिवस धुमधामका साथ टुंडिखेलमा चलिरहेको थियो, पशुपतिमा शिवरात्रीको भांग धतुरोको धुनी लागेको थियो भने सहर धुम्म भएपनि भोलि पर्ने भ्यालेन्टाइनले सहरले बेलुन र फूलको वर्षामा बदल्न तन्नेरीहरु हल्लिरहेका थिए । यस्तो दिनमा प्रचण्डले जनयुद्धलाई यसरी सम्झेका छन् । सनसनपूर्ण भिडियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

बालेन–रवि–ओली: त्रिकोणीय शक्ति: अहिलेका तीन अनुहार

नेपालको निर्वाचन प्रक्रिया : एमालेको असंवैधानिक सरकारप्रतिको सन्देह र राजनीतिक ध्रुवीकरण (भिडियोसहित)

एमालेले जनतालाई प्रश्न सोधेर भोट माग्ने रणनीति के हो ? : रणनीतिकार विष्णु रिमालसँगको विस्तृत व्याख्या (भिडियो )

ग्रीनल्यान्ड : नयाँ साउदी ? अमेरिकाले कब्जा गर्न खोज्दा युरोप त्रसित !

ट्रम्प–विदेश नीति : शक्ति–व्यक्तित्व, र दक्षिण एशियामाथिको नयाँ दबाब

भदौमा देश ढल्यो, अहिले कांग्रस फुट्यो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com