ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘के लत बस्यो’का एरेन्जर रिदम कँडेलले ल्याए ‘तिमी आएपछि’ म्युजिक भिडियो


ABC NEWS
भाद्र २१, २०८० बिहीबार  ६ : १० बजे

काठमाडौं २१ भदौ । ढुक्कले निदाउन दिने आमाको झैं लाग्ने काख छ

हेर्छु निदाएको तिमी, जब आफ्नो जिन्दगी थाक्छ

तिमी आएपछि || TIMI AAYE PACHHI || RHYTHM KANDEL || SRIJANA POKHREL

रिदम कँडेल र सिर्जना पोखरेलको स्वर रहेको गीत ‘तिमी आएपछि’का शब्द हुन् यी । मायाप्रेमको भाव बोकेको यो गीतमा सिर्जनाकै शब्द छ भने संगीत र एरेन्ज रिदमले गरेका छन् ।

एक गीतकार र संगीतकारबीच प्रेम भयो भने जीवन कस्तो हुन्छ भन्ने कथा गीतको भिडियोमा देखाइएको छ । भिडियोको निर्देशन पनि सिर्जनाले नै गरेकी हुन् । भिडियोमा सौरभ लामिछानेको छायांकन र रोशन पौडेलको सम्पादन छ ।

रिदम अहिलेका चर्चित एरेन्जर हुन् । उनले संगीत संयोजन गरेको तिलकसिंह पेलाले गाएको गजल ‘के लत बस्यो’ निकै लोकप्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com