ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोप पठाइदिने भन्दै ठगिगर्ने ५ जना पक्राउ


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार   १२ : ०५   बजे

काठमाडौं, २१  माघ । युरोप लगायतका विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगिगनेै ५ जनालाई प्रहरीले पक्रिएको छ ।

काठमाडौंको गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, रुपन्देहीको कालिकानगर नगरपालिका–१३ का झपेन्द्र थापामगर, गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अर्जुन अर्याल, गल्कोपाखा बस्ने भारतको सहजपुरका संदीप सिंह र भारतकै सिलगुढीका रोनाल्ड गहतराजलाई पक्राउ गरेको प्रहरी बताएको छ ।

काठमाडौंको ठमेलमा रहेका होटल इन्काउन्टरबाट महानगरीय अपराध महाशाखाको टोली उनिहरुलाई पक्रिएको हो ।
उनीहरुका साथबाट प्रहरीले नेपाली राहदानी १९ वटा, बंगलादेशी राहदानी २५ वटा, भारतीय राहदानी एउटा र विभिन्न व्यक्तिका पुलिस रिपोर्ट बरामद गरेको छ ।
उनीहरुमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी सञ्चालन गरेर ठगि गरिरहेको पाइएको छ ।
प्रहरीले कारवाहीका लागि लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

चीनद्वारा निर्मित ह्युमनोइड रोबोट र मानिसको सामूहिक नृत्य प्रदर्शन

साङ्ग्रिला संवाद २०२६ः क्षेत्रीय शान्ति र स्थिरताका लागि आसियानको केन्द्रियतामा भियतनामी राष्ट्रपतिको जोड

अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अमेरिकी रक्षामन्त्री

टिकटकर तुलसा अधिकारी पक्राउ

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group