ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रिनेट विष्फोटमा भैरवनाथ गणका घाइते हुनेको नाम खुल्यो, ६ मध्ये ४ महिला


एबीसी न्यूज
माघ १९, २०७४ शुक्रबार  १२ : ०६ बजे

काठमाडौं, १९ माघ। काठमाडौ महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका      छन् । घाइते ६ मध्ये चार जना महिला सैनिक रहेका छन् ।

घाइते हुने महिला सैनिकमा २० वर्षीया शर्मिला कार्की, शुषमा कुमाल, १९ वर्षीया राजमाया घले र दीपिका बस्नेत रहेका छन्। विस्फोटमा परी सैनिक विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी पनि घाइते भएका छन्। यीमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ।

सांकेतिक फोटो

आज शुक्रवार बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर पट्काउन सिकाउन खोज्दा विस्फोट भएको हो ।

प्रशिक्षकसहित चार घाइते भएको बताइपनि घाईतेहरुको परिचय खुलेको छैन ।
सैनिक स्रोतका अनुसार, घाइते चारै जनालाई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

पुल्चोकको दाउरा थकालीमा आगलागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु

पुल्चोकको दाउरा थकालीमा आगलागी

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com