ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर घेर्न आउँछु, खबरदार ! : रवि लामिछाने


ABC NEWS

काठमाडौं २२ मघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘कान्तिपुरलाई दाम नचढाएसम्म त यहाँ बाँच्न पाइन्न’ भन्दै कान्तिपुर घेर्न आउने चेतावनी दिएका छन् । लामिछानेले ‘कान्तिपुर बार्गेनिंग गर्छ, कान्तिपुरलाई म गृह मन्त्री बन्दा उसको व्याण्ड बज्नेवाला थियो ।’ त्यही भएर कान्तिपुर ले आफूलाई खेदेको’ आरोप लगाए । लामिछानेले पत्रकार र मिडियाहरुको एक एक नाम लिंदै उनले प्राय सबै मिडियाको उछितो काढिरहे । आफूलाई पत्रकार स्वीकार नगर्नेहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री भन्दा उनीहरुको ‘मुटु फुटेको ‘भन्दै आक्रोश पोखे ।
लामिछानेले आफ्नो विरोध गर्ने सबैलाई देखाइदिने समेत पत्रकार सम्मेलन मार्फत चेतावनी दिएका छन् ।

आफू मन्त्री बन्न नपाएपछि रविले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाए, तर सरकारलाई दिएको समर्थन किन फिर्ता गरेनन् ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com