आफू मन्त्री बन्न नपाएपछि रविले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाए, तर सरकारलाई दिएको समर्थन किन फिर्ता गरेनन् ?

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ । आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । एबीसी टेलिभिजनले आइतबार विहान … Continue reading आफू मन्त्री बन्न नपाएपछि रविले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाए, तर सरकारलाई दिएको समर्थन किन फिर्ता गरेनन् ?