ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुर्सदिला सांसद मेला घुम्दै


sharan sharan
माघ १, २०७४ सोमबार   १० : २३   बजे

बुटवल, १ माघ  । नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले सोमबार तिलोत्तमा व्यापार मेलाको अवलोकन गरेका छन ।

तिलोत्तमा ९ का स्थायी बासिन्दा समेत रहेका नेता भुषालले गृहनगरमा आयोजित मेलाको सोमबार अवलोकन गरेका हुन । पूर्व मन्त्री भुषाललाई मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र प्रसाद कंडेल, तिलोत्तमा व्यापार संघका प्रथप उपाध्यक्ष बाबुलाल भुषाल, द्धितिय उपाध्यक्ष रामचन्द्र पाण्डेय, महासचिव बिष्णु बराल, कोषाध्यक्ष नेत्रप्रसाद न्यौपाने, सचिव हरिप्रसाद उपाध्याय लगायतले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेता भुषालले मेला स्थलमा निर्माण गरिएको कालिगण्डकी तिनाउ डाइभर्सन परियोजनाको नमुना अवलोकन गरेका थिए । सो अवसरमा संयोजक कंडेलले परियोजना कार्यान्वयनका लागी आग्रह गरेका थिए ।

जवाफमा उपमहासचिव भुषालले परियोजना कार्यान्वयनका लागी गम्भिर रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले परियोजनाको नमुनाले राजनितिक दल र नेताहरुलाई नैतिक दबाब श्रृजना गरेको उल्लेख गरे । मेलामा सबै प्रकारका उत्पादन सहित कुल ३ सय २५ स्टल रहेकाछन् ।
मेलामा माघी रौनक:
तिलोत्तमा व्यापार मेलामा सोमबार माघीको रौनक छाएको छ । आयोजकले थारु समुदायको महान पर्व माघीलाई लक्षितगरि सोमबार थारु संस्कृति झल्कने प्रस्तुतीलाई प्राथमिकता दिएको थियो ।

मेलामा थारु समुदायमा प्रख्यात लठ्ठी नाच र मयुर नांचले माहोल तताएको थियो भने स्थानिय कलाकाहरुको सांस्कृतिक झांकीले सबै दर्शकको ध्यान तानेको थियो ।

मेला आयोजक मुल समितिका संयोजक झबिन्द्र प्रसाद कंडेलले सबै संस्कृतिप्रति उत्तिकै सदभाव रहेको भन्दै माघी पर्वको अवसर पारेर मेलामा थारु संस्कृतिक प्रस्तुत गरिएको जनाए । मेलामा सोमबार २७ हजार दर्शकले अबलोकन गरेको र ३ करोड १५ लाख बराबरको कारोबार भएको संयोजक कंडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group