ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाक्लो हुस्सुसँगै तराईमा चिसो बढ्यो


एबीसी / संवाददाता
पुस १७, २०७८ शनिबार  ४ : ४४ बजे

सप्तरी । मौसममा आएको परिवर्तनले पूर्वी तराई मधेशमा तीन दिनदेखि चिसो बढेको छ । चिसो बढेकाकारण सप्तरीसहित तराईका जिल्लाको जवजीवन प्रभावित बनेको छ । हुस्सु बाक्लोगरी लाग्न थालेसँगै बढेको चिसोले गाउँ तथा वजारमा सर्वसाधारणको चहल पहल कम भएको छ ।

पुसको पहिलो सातासम्म चिसोको खासै प्रभाव नरहे पनि १५ पुसदेखि तराईमा चिसो बढ्न थालेको छ । अत्यधिक चिसोका कारण मुख्यरुपले बालबालिका, वृद्धवृद्धा, विपन्नमा समस्या देखिएको छ । त्यस्तै, अत्यधिक चिसोका कारण बजार क्षेत्रमा मान्छेको चाप पातलिएको छ । बजार क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएपछि व्यापारिक कारोबारसमेत प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।

विगतका वर्षहरुमा हामीजस्तो बुढापाकाहरुका लागि आगो ताप्न दाउराको पनि व्यस्था गरिएको थियो, तर यस वर्ष कसैले केही नगरेको राजविराज नगरपालिका ७ का सुकदेव रामले गुनासो गर्नुभयो । शीतलहरको व्यवस्थापनको लागि स्थानीय तहसँग पूर्व तयारी देखिएको छैन । आवश्यक्ता परेको स्थानमा दाउरा बाल्ने बाहेक अन्य कुनै तयारी तत्काल नरहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र खडक नगरपालिकाका प्रमुख हेमायु हकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com