ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा अविरल वर्षाको कारण ३ लाख ४३ हजार हेक्टर खेती बाली नष्ट


एबीसी / संवाददाता
मंसिर ६, २०७८ सोमबार   २ : ५४   बजे

भारत । भारतका विभिन्न भागमा भारी वर्षाका कारण भएको क्षतिको समीक्षा गर्न शिर्ष नेताहरुको बैठक बसेको छ ।अगष्ट र सेप्टेम्वरमा भएको कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले राज्यका विभिन्न भागमा लगातारको वर्षाका कारण भएको क्षतिको समीक्षा गर्न बैठक बसेको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेंगलोर, अर्बन, तुमाकुरु, कोलार, चिक्काबल्लापुर, रामनगर, हसन जिल्लाहरूमा व्यापक क्षति भएको बताएको छ । अनुसार प्रारम्भिक प्रतिवेदनमा पाँच हेक्टरभन्दा बढी जमिनको बाली नष्ट र २४ जनाको मृत्यु भएको बताइएको छ । ६ सय ५८ घर पूर्णरुपमा र ८ हजार ४ सय ९५ घरमा आंशिक क्षति पुगेको छ । कम्तिमा १ सय ९१ जनावरहरू मरेको रिपोर्ट गरिएको छ । यसका साथै धेरै सडक, पुल, विद्यालय र जनस्वास्थ्य केन्द्रमा क्षति पुगेको छ ।

अगस्ट र सेप्टेम्बरमा परेको अविरल वर्षाले ३ लाख ४३ हजार हेक्टरमा खेती गरिएको बालीलाई असर गरेको छ, १ लाख ५० हजार किसानहरू प्रभावित भएका छन् । उनीहरूका लागि क्षतिपूर्तिको रूपमा १३० करोड जारी गरिएको छ । मुख्यमन्त्री बोम्मईले ७९ हजार किसानलाई मुआब्जाबापत ७९ करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

सबै तहका कृषि विभागका अधिकारीहरूलाई बाली क्षतिको सर्वेक्षणमा संलग्न हुन निर्देशन दिइएको छ । सडक मर्मत कार्य तत्काल सुरु गर्न र सिँचाइ ट्याङ्कीको मर्मत गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group