काठमाडौँ, २१ पुस । काठमाडौंको पुरानो बसपार्क अगाडि एक बाइकमा आगो लागेको छ । गुडिरहेको मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि साइड लगाए लगत्तै ह्वारह्वारती आगो लागेको चालक राजेन्द्र कँडेलले बताए ।

बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सरमा अचानक आगो लागेपछि दमकल आएर आगो निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने यकिन हुन सकेको छैन ।


















प्रतिक्रिया दिनुहोस्