ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतालाई अफ्ठयारो नपर्ने गरी काम गर्न गभर्नरलाई अर्थमन्त्रीको आग्रह


एबीसी / संवाददाता
श्रावण १४, २०७८ बिहीबार   ६ : २७   बजे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफुले मौद्रिक नीति नरोकेको दाबी गर्नुभएको छ ।
बिहिबार आर्थिक पत्रकार संघ नाफिजसगको अन्तरक्रियामा अर्थमन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने जिम्मा पनि राष्ट्र बैंकको भएको प्रष्ट पार्नुभएको हो । अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई व्याज बढेर जनता अफ्ठयारोमा नपरुन्, पुर्नकर्जा लिने अवस्थाबाट, ऋण लिने अवस्थाबाट कोहि पनि बन्चित हुने अवस्था नआहोस् भन्नेमा आग्रह गरिएको बताउनुभयो ।

मन्त्रालयमा माग धेरै आए पनि हिजोको र आजको वातावरण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन मात्र गभर्नरलाई आग्रह गरिएको बताउनुभयो । उहाले गभर्नरलाई जनतालाई अफ्ठयारो नपर्ने  गरी काम नगर्न आग्रह गरेको भने स्विकार गर्नूभयो । नीतिको कारणले आर्थिक क्रियाकलापमा असहज हुन, जनतालाई अफ्ठयारो पर्ने आर्थिक गतिविधिमा बाधा नपर्ने प्रकारका मौद्रिक नीति ल्याउन सुझाव दिएको प्रष्ट पार्नुभएको हो ।

आफ्नो कर्तव्य मात्र पूरा गरेको भन्दै मन्त्री शर्माले विभिन्न चरणमा पूर्वअर्थमन्त्रीहरु, उद्योगी व्यवसायीहरुसगको अन्तरक्रिया गरेको गरेको जानकारी दिनुभयो । नया अवस्थामा नया ढाचा कै बजेट र मौद्रिक नीति आवश्यक रहेकोमा मन्त्री शर्माले जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group