ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइमाइ


एबीसी / संवाददाता

काठमाडौँ, २३ जेठ 
फेरि एक पटक आइमाई पागल बनी
आफु चिथोरिएको सहन नसकेर गुहार माग्दा
समाजले उसलाईनै आरोप लगायो।
किनकि उ आइमाइ हो।
अनेक सहेर पनि उसले
आफ्नो अस्तित्व जोगाउनु पर्थ्यो।
निर्बस्त्र पारिए पनि उस्ले
समाजमा चुप रहनु पर्थ्यो।
किनकि उ आइमाइ हो।
तर
उस्ले आफ्नो दुखाइ समाजलाई सुनाइ
आफ्नो पीडा सार्वजनिक गरि ।
आइमाइ भएको हैसिएत बिर्सिएर।
अधिकार चाहिन्छ भनेर खुलेर बोली।
साच्चै उ पागलनै हो ।
किनकि उत आइमाई हो।
उस्ले आफ्नो इज्यत बचाउन
दुखेको शिर निहुराएरै
समाजको अगाडि झुक्नु पर्थ्यो।
इज्यतका कुराहरुलाई बिचार गरि
बोल्नेकी नबोल्ने रोक्नु पर्थ्यो।
किनकि उ आइमाइ हो।
तर आफुमाथिको दर्दनाक यातना
सहन नसकेर खुलेर बोली।
सोचिन कस्लाई के असर पुग्छ
आफ्नै घाउ दुखेरै बोली।
तर
तर उ चुप रहेर
आफ्नो इज्जत बचाउनु पर्थ्यो
समाजको साख जोगाउनको लागि
यस्ता कुरा पचाउनु पर्थ्यो।
किनकि उ आइमाई हो।
कुनै इज्यत नभएकी साच्चै उ पागलै हो
अन्याय सहन नसकेर कुर्लन सक्ने
साच्चै उ चरित्र हिन हो।
बिमार भएर अौषधी खाने
आफुमाथिको अत्याचार बाहिर लाने
बौलाइ सकेकी उ महिला हो।
समाजले उस्लाइ पागल भनेर
सुसाइड गर्ने बाटो खनिदिदा
उ सजिलै त्यहा फस्नु पर्छ ,।
साच्चै बांच्ने रहर छ भने उस्ले
बयान फेरेरै भए पनि
चुप लागेर बस्नु पर्छ ।
किनकि उ त आइमाइ हो।
२०७० काठमाडौ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ विमोचन कार्यक्रम सम्पन्न

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

टिकटकको समय बढाउने राष्ट्रपति ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com