ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा बाढी पहिरोका कारण १६ को मृत्यु, १३ बेपत्ता


एबीसी न्यूज
असार २२, २०७७ सोमबार  ७ : ०२ बजे

जुलाई ६, टोकियो । शुक्रबारदेखि लगातार परेको भारी वर्षाका कारण जापानमा १६ जनाको मृत्यु भएको छ ।
जापानको दक्षिणी क्षेत्र कुमामोतो प्रिफेक्चरमा भारी वर्षा पछि आएको बाढी पहिरोका कारण १६ जनाको मृत्यु भएको हो । त्यस्तै बाढी पहिरोमा परी १३ जना वेपत्ता भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

वर्षा नरोकिएको र उद्वार कार्य जारी रहेकाले अझै एकिङ विवरण आउन नसकेको बताइएको छ ।  वर्षाका कारण त्यस क्षेत्रका ११ स्थानहरुमा नदीको सतह ह्वात्तै बढेर गएको छ । बाढी वस्तीमा पसेको र घरहरु बगाएकोले थप क्षेती हुने अनुमान समेत गरिएको छ ।

मौसमविदहरुले यस्तै खाले भारी वर्षा मंगलबार सम्म हुने अनुमान गरेका छन् । दक्षिणी भेग कुमामोतो संगै सोमबार र मंगलबार पश्चिम र पूर्वी जापानमा पनि भारी वर्षा हुने भएकोले उच्च सतर्कता अपनाउन मौसमबिदहरुले आग्रह गरेका छन् ।

अहिले जापानको टोकियो लगाएतका शिकोकु, क्युस्यु, कान्साई किनी, होकिरुकु, चिगोकु क्षेत्रमा भारी वर्षा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com