ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाईरसको नक्कली औषधि बनाएको आरोपमा बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध मुद्दा दर्ता


shreedhar Gautam
असार १५, २०७७ सोमबार  ९ : ५५ बजे

काठमाडौं, १५ असार । कोरोना भाईरस (कोभिड १९) को नक्कली औषधि बनाएको आरोपमा बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध एफआईआर दर्ता गरिएको छ ।

कोभिड १९ को नक्कली आयुर्वेदिक औषधि बेच्ने षडयन्त्र गरेको आरोपमा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्णसहित पाँच जनाविरुद्ध भारतीय प्रहरीले पहिलो सूचना रिपोर्ट ( एफआईआर )दर्ता गरेको हो । अब प्रहरीले उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाउने छ ।

प्रहरीले रामदेव र आचार्य बालकृष्णसहित अनुराग बस्र्नी, बलवीर सिंह तोमार र अनुराग सिंह तोमारविरुद्ध पनि एफआईआर दर्ता गरिएको छ । आचार्य बालकृष्ण रामदेवले प्रवद्र्धन गरेको पतञ्जली आयुर्वेद लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै अनुराग बस्र्नी नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च (निम्स) का अध्यक्ष र अरु दुई निर्देशक हुन् ।

रामदेव र उनको समूहले केन्द्रिय आयुर्वेदिक मन्त्रालयको स्वीकृतिबिना नै उक्त औषधि बेचेको एफआईआरमा दाबी गरिएको छ । पतञ्जली आयुर्वेदले पाँच दिनअघि कोरोनिल नाम दिइएको आयुर्वेद औषधि सार्वजनिक गर्दै कोभिड-१९ निको हुने दाबी गरेको थियो ।

यो औषधि जयपुर नजिकको निजी संस्था निम्सको सहयोगमा कोरोनाभाइरस संक्रमित बिरामीहरुमा ‘क्लिनिकल ट्रायल’ गरिएको दाबी गरिएको थियो ।

वकिल बलवीर जाखड लगायत केही व्यक्तिले गरेको गुनासोका आधारमा शनिबार जयपुरको ज्योति नगर पुलिस स्टेशनमा एफआईआर दर्ता भएको थियो । त्यहाँका प्रहरी अधिकारी अशोक गुप्ताका अनुसार धेरै गुनासो रामदेवले बिनाआधार औषधि विकास गरेको दाबी गरेको धेरै गुनासा थिए । अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com