ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सी जनताको समस्या बुझ्न घर–दैलौमा


shreedhar Gautam
जेष्ठ २९, २०७७ बिहीबार  ५ : ०९ बजे

काठमाडौं, २९ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशमा रहेका जातीय अल्पसंख्यक समूहहरुलाई पछाडि पर्न नदिने प्रतिवद्धता व्यक्त व्यक्त गर्नुभएको छ ।
सीले देशकै गरिबमध्ये एक क्षेत्र निङसिया हुई स्वायत्त क्षेत्रको वुजोङमा पुगेर त्यहाँका अल्पसंख्यक हुई मुस्लिम समुदायलाई भेटेर सबैलाई सम्पन्न बनाउने आश्वासन दिनुभएको हो । मुस्लिम समुदायलाई सीले देशका सबै अल्पसंख्यक सरकारको ‘साझा समृद्धि’ कार्यक्रममको हिस्सा भएको बताउँदै चाँडै सबैको जीवनस्तरमा सुधार आउने विश्वास दिलाउनुभयो ।

बुुधबार सीको भ्रमणबारे चिनियाँ संचारमाध्यमले जानकारी दिएका थिए । सीले सो क्रममा गरिबी निवारण, स्वच्छ वातावरण निर्माणमा सरकार लागि परेको बताउनुभएको सिन्ह्वाले जनाएको छ । स्थानीय उइगर मुसलमान समुदायमाथि दमन गरिरहेको अमेरिकी आरोपबीच चीनले सबै अल्पसंख्यकलाई सम्पन्न बनाउने बताएको हो । बुधबार चीनले निङसियाका २ लाख मानिसलाई निर्माणको काम सिकाउने बताएको थियो । आगमी तीनवर्ष भित्र उनीहरु काममा पोख्त हुने सिन्ह्वाको भनाइ छ । यस कार्यक्रमबाट उइगर मुसलमान समुदायका मानिसले अत्यधिक लाभ लिनसक्ने जनाइएको छ। जनाताको समस्या बुझ्ने क्रममा सोमबार भने सी वुजोङ पग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com