ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको संक्रमण रोक्न सरकारलाई विप्लवका १६ बुँदे सुझाव


एबीसी न्यूज
चैत्र २२, २०७६ शनिबार  ७ : २२ बजे

काठमाडौं,२२ चैत । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसको महामारीसँग जुध्न सरकारलाई १६ बुँदे सुझाव दिएको छ । आज एक विज्ञप्ती जारी गर्दै सरकारलाई सुझाव दिएको हो ।

सुझावमा कोरोना संक्रमणको आशंका लागेकालाई उपचार गर्न नमान्ने निजी अस्पताललाई कारबाही गरिने तथा कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सबै नागरिकलाई स्पष्ट जानकारी गराउने गरी प्रचारप्रसारका काम गर्नुपर्ने, लकडाउनका बेला गाँस र बासको समस्या भएको नागरिकलाई दैनिक खानपानको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।

आज शनिबार महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा विदेशमा फर्किन चाहने सबै नागरिकलाई फर्काउने व्यवस्था गर्नुपर्ने र अन्तर्राष्ट्रिय उडानबाट आएका सबै नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइनमा राख्न सरकारलाई सुझाव दिइएको छ। त्यस्तै सो पार्टीले स्वास्थ्यकर्मीहरूका लागि पर्याप्त पिपिईको व्यवस्था, देशभित्रै औषधी उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्ने लगायतका कार्य गर्न सरकारलाई सुझाव दिएको छ। मेडिकल सामग्री खरिदका क्रममा अनियमितता गर्ने वा भ्रष्टाचार गर्नेलाई कानुनी कारबाही गर्न पनि विप्लव नेतृत्वको नेकपाले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सम्बन्धित

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com