ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश आईपुग्यो चीनीया मेडिकल सामाग्री, प्रदेशका सबै स्वास्थ्य निकायले पाउने


sharan sharan

बुटवल, १८ चैत्र । कोरोना भाइरस [कोभिड –१९] को नियन्त्रण तथा उपचारको लागि चिन सरकारले नेपाललाई उपलब्ध गराएको सामाग्री प्रदेशको राजधानी बुटवल पुगेको छ । प्रदेशका स्वास्थ्य संस्थाहरुका लागि बुटवल पुगेका विभिन्न स्वास्थ्य सामग्री प्रदेश ५ सरकारले प्रदेशका विभिन्न अस्पतालहरुलाई बितरण गर्ने भएको छ । मंगलबार बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि समन्वय तथा सहजीकरण समितिको बैठकले समानुपातीक तरीकाले सामाग्रीहरु बितरण गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत प्रदेशमा स्थापना गरिएको ४ वटा आईसोलेसन अस्पताल, १२ वटा जिल्ला अस्पताल, १२ जिल्लाका स्वास्थ्य कार्यालय तथा एम्बुलेन्स चालकहरुको लागि ग्लोम्भस, मास्क, पिपिई, सेनिटाईजर, गगल्स लगायतका सामाग्री वितरण गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक शेर बहादुर केसीले जानकारी दिनुभएको छ ।
चिन सरकारले उपलब्ध गराएका र प्रदेश सरकारले आफै खरिद गरेका २५ हजार मास्क, ग्लोभ्स २० हजार, एन ९५ मास्क ४ सय, आईआर थर्मोमिटर १० थान, सेनिटाईजर १० लिटर, गगल्स ५० थान, पिपिई १ हजार थान, गाउन, क्याप, ग्लोभ्स र सुज कभर २ सय सेट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com