ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसोलेसन अस्पताल बुटवलमा रहेका एकजना बिरामीको मृत्यु


sharan sharan

बुटवल, १६ चैत्र ।
बुटवलको धागो कारखानामा रहेका कोरोना अस्थायी अस्पतालमा आईसोलेशन बेडमा उपचार गराईरहेका १ जनाको मृत्यु भएको छ । गत १३ गते कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ३४ वर्षिय युवाको आज मध्यान्न्ह मृत्यु भएको अस्पतालका सुचना अधिकृत डाक्टर बिष्णु गौतमले पुष्टी गर्नुभएको छ ।

उनी गत चैत्र ६ गते दुबईबाट काठमाण्डौ हुंदै रुपन्देही आएका थिए । सैनामैनाका स्थायी बासिन्दा उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले आज मात्र उनको स्वाव परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाण्डौ पठाएको थियो । कोरोना भाइरसकै कारण मृत्यु भएको भने उनको रिपोर्ट आएपछि मात्र भन्न सकिने डाक्टर भण्डारीले बताउनु भयो । आज बिहानबाट सिकिस्त भएपछि उनलाई आईसियुमा लैजान अस्पतालले आफन्त बोलाएको थियो । तर आफन्त अस्पताल नपुग्दै उनको मृत्यु भएको बताईएको छ । उनको मृत्युपश्चात् उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत लुम्बिनी प्रादेशीक अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com