काठमाडौं २१ असार ५ नं प्रदेशको बहुचर्चित उपमहानगरपालिका बुटवल उपमहानगरपालिकामा एमालेको जित निश्चित देखिएको छ । पछिल्लो मत परिणाम अनुसार
एमालेले २२४९४ र कांग्रेसले १९९४१ मत प्राप्त गरेका छन् । बुटवल उपमनपाको मेयरमा एमालेको २६८१ मतसहितको अग्रता छ भने अब गन्न बाँकी मत जम्मा ३२३१रहेको छ । पछिलो मत परिणाममा एमालेले मोरंगको बेलवारी र बांकेको कोहलपुरको मेयर जितेको छ।








प्रतिक्रिया दिनुहोस्