ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवार समुदायमा प्रचलित साँस्कृतिक लाखेनाच लोप हुने खतरा बढ्दै(भिडियोसहित)


admin

काठमाडौं, १३ मंसिर । कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले संखुवासभाको चैनपुरमा लाखेनाच प्रतियोगितामा गरिएको छ । शनिबार देखी शुरु भएको १ नम्बर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।नेवार समुदायमा प्रचलित साँस्कृतिक लाखेनाच लोप हुदै गइरहेको अवस्थामा यसको संरक्षण र सम्वद्धन गर्ने उदेश्यले १ नम्बर प्रदेश भित्रका सबै नेवार समुदायको सहभागीता होस भनेर नै प्रतियोगिताको आयोजना गरिएको रञ्जन श्रेष्ठले जानकारी दिए ।

जातीय पहिचानको रुपमा रहेको लाखेनाच लोप हुने क्रममा रहेको छ । नेवार समुदायका सरोकारवालाहरु यसको संरक्षण र सम्बद्धनमा एकजुट भएका छन् । अघिल्लो पुस्ताले संरक्षण नगर्ने हो भने पछिल्लो पुस्ताहरुमा लोप भएर जाने खतरा बढेको नेवार समुदायका अगुवाहरु बताउ“छन् । लाखेनाचको संरक्षण गर्नका लागि अघिल्लो बर्ष उदयपुर जिल्लामा प्रदेश स्तरीय नै लाखेनाचको आयोजना गरिएको थियो । जातीय संस्कृति जोगाउनुका लागि नै यो बर्ष चैनपुरमा आयोजना गरिएको र संस्कृति जगेर्नाका लागि तेह्रथुमबाट सहभागीता जनाउन चैनपुर आइपुगेको नेवाः देय दबु तेह्रथुमका जिल्ला अध्यक्ष शुभभगत प्रधानाङ्ग बताउछन् ।

लाखेनाच बच्चा देखी बुढाबुढी सम्म सबैले माया गर्ने गरेको संस्कृति हो । नेवार समुदायमा मात्रै नभएर अन्य समुदायले समेत अत्यन्तै रुचाउने गर्दछन् । त्यसैले विभिन्न ठाउ“हरुमा पर्यटकहरुलाई आकर्षित गर्न पर्व र महोत्सवहरुमा समेत लाखेनाच नचाउने गरिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस्तो कार्यक्रमले यस क्षेत्रको मात्रै नभएर समग्र संखुवासभाको पर्यटन विकासमा एउटा इटा थप्ने सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com