काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ुमैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू ...