सप्तरी, २४ माघ । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको नाम परिवर्तन गरि केन्द्र सार्ने विषयमा कैत आन्दोलन त कतै समर्थन सुरु भएको छ । हालै सम्पन्न गाउँ सभाको बैठकमा दुई तिहाई बहुमतले उक्त गाउँपालिकाको नाम “खाँडो–जीता गाउँपालिका” र केन्द्र कोइलाडीस्थित जिरिया पोखरीको डिलमा सार्ने निर्णय गरिएको छ ...