काठमाडौं, १३ असोज । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार मध्यरातिदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगद्वारा लागू भएको आचारसंहिता अनुरुप प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचार गर्न पाउने, स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनावी प्रचारमा रोक एवम् उम्मेवारको पक्ष–विपक्षमा प्रस्तुत ...