काठमाडौ १८ जेठ । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । बैंकका संस्थापन अध्यक्षरप्रमुख कार्यकारी अधिकृत एवम् पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रही बैंकमा सङ्कलन भएको बचतकर्ताको दुई अर्ब ५० करोड रुपैयाँ भन्दा धेरै रकम हिनामिना गरी फरार रहेका उनी पक्राउ ...