पोखरा, ४ भाद्र । पोखराको न्यूरोडमा गएराति तीन वटा पसलमा आगलागी हुदा करिब ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । पोखरा महानगरपालिकाको कार्यालय भन्दा करिब ३ सय मिटर तल रहेको नबिन सन स्टार टे«डर्स, सुजल किरण किराना पसल र फेसबुक फुड क्याफेको स्टोरमा ...