काठमाडौँ, १३ कात्तिक । नेपालमा प्रदर्शनीका लागि ल्याइएकोे आइसीसी विश्वकप ट्रफीलाई सोमबार बसन्तपुरमा प्रदर्शन गरिएको छ । २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटको विजेता टिमलाई सो ट्रफी प्रदान गरिन्छ । नेपालले ओडिआई मान्यता प्राप्त गरेस“गै पहिलो पटक नेपालमा विश्वकप क्रिकेटको ट्रफी ...