काठमाडौं,१५पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने बचन दिएका छन् । ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्तालाई बोलाएर भए पनि हत्यारा पत्ता लगाउने नेकपाको स्थायी कमिटी बैठकसमक्ष यस्तो बचन दिएका हुन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको ...