काठमाडौं १२ असर । साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेको छ। इन्डियामा जारी प्रतियोगितामा मंगलबार नेपाल १–० गोलले विजयी भएको हो। नेपालका आशिष चौधरीले खेलको ८०औं मिनेटमा गोल गरेका थिए। यसअघि नेपाल कुवेतसँग ३–१ र इन्डियासँग २–० गोल ...