काठमाडौं, १९ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एसिया कप–२०२३ मा राष्ट्रको नेतृत्व गर्न पाउएर सम्मान र आनन्दको अनुभूति भएको बताएका छन् । नेपालले एसिया कपको समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा पहिलोपटक छनोट भएको नेपालले पहिलो खेलमा ...