काठमाडौ १० साउन । वेस्ट इन्डिजसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले दुई खेल अगावै जितेको छ । आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला ३–० ले जितेको हो । वेस्ट इन्डिजले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६ ...