Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं,१७ चैत । आयरल्याण्ड ए सँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो । नेपाल ए का देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा ...