काठमाडौं, १८ फागुन । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गतको खेलमा नेपालले नामिबियासामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ...