काठमाडौं, १७ चैत्र । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुमा गएराति भएको खेलमा घरेलु टोलीले जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य कोलकाताले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । कोलकाताका ...