काठमाडौं ५ कात्तिक । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्धको खेलमा नेपालले टोलीमा ५ खेलाडी परिवर्तन गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेलमा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा बेन्चमा राखिएको छ। त्यस्तै, गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बालाई पनि बेन्चमा राखिएको छ। खेलको कप्तानी ...