काठमाडौं ३० कात्तिक । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । पाराग्वेले अर्जेन्टिनालाई २–१ गोलले हराएको हो । लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन । ...