काठमाडौं १० पुस । आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता आउने फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने छ । प्रतियोगितामा १५ खेल हुनेछन् । कराचीमा हुने उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । ...