काठमाडौं, ६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई ५ विकेटले हराएको छ । गएराति भएको खेलमा जीतका लागि ९६ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाबले १२ ओभर एक बलमा ५ विकेट गुमाउँदै भेट्टायो । बेङ्गलुरुलाई उसैको घरेलु मैदान ...