काठमाडौं, २्८ भदौ । होटल याक एण्ड यतिले आयोजना गरेको दोश्रो टेनिस टुर्नामेन्टको दिग्गज एकल अन्तरगतको खेलमा विकास राणा विजयी भएका छन् । दिपक श्रेष्ठ हराउ“दै राणा विजयी भएका हुन । सेमिफाइनमा दिपक श्रेष्ठ र कमल घलेबीच प्रतिस्पर्धा भएको थियो भने विकास राणा र ज्ञानेन्द्रमान ...