ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला साफ च्याम्पियनसिप आजदेखि उद्घाटन : भुटानसँग भिड्दै नेपाल


एबीसी / संवाददाता
भाद्र २१, २०७९ मंगलबार  ७ : ४४ बजे

काठमाडौं,२१ भदौं ।महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।साँझ साढे ५ बजेको उद्घाटन खेलमा घरेलु टिम नेपाल र भुटान प्रतिस्पर्धा गदैछन् । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्षसहित नेपाल आजको खेलमा मैदान उत्रिनेछ ।यसअघिका एक संस्करणमा सेमिफाइनलबाट बाहिरिएको नेपाल त्यसबाहेक सबै संस्करणको उप विजेता टिम हो ।

नेपालको उपाधि यात्रामा सधैँ तगारो बन्ने गरेको भारतलाई पनि पन्छाउँदै उपाधि घरमै राख्ने लक्ष्यमा छ नेपाली टिम । नेपाली टिममा तीन नयाँ अनुहार समेटिएका छन् । आजको खेलमा अमिसा कार्की, दीपा शाही र समीक्षा घिमिरेमध्ये कसैले मौका पाए राष्ट्रिय टिमबाट डेब्यू गर्नेछन् ।यस्तै, सावित्रा भण्डारी, पुनम जर्घा मगर र रेखा पौडेलले टिममा पुनरागमन गरेका छन् । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा पहिलो पटक कप्तानको जिम्मेवारीमा छिन् ।

नेपालको प्रतिद्वन्द्वी भुटानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । समूह ‘बी’ मा नेपालको अर्को प्रतिद्वन्दी श्रीलंका छ । श्रीलंकासँगको खेल सेप्टेम्बर १२ मा खेल्नेछ ।

समूह‘बी’ मा भारत, पाकिस्तान, माल्दिभ्स, र बंगलादेश छन् । हरेक समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com