काठमाडौ १९ असार । एसीसी पुरुष यू(१६ इस्ट जोन कपको उपाधिका लागि नेपाली युवा टोलीले सिंगापुरसँग खेल्ने भएको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै नेपाल चौथो पटक उपाधि नजिक पुगेको थियो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा ...