काठमाडौ २३ जेठ । उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । एशियाली छनोटको तेस्रो ...