विराटनगर/काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया जारी रहँदा कोशी प्रदेशका प्रमुख जिल्लाहरूमा मत खस्ने क्रम मध्यम देखिएको छ। प्रारम्भिक अपडेट अनुसार सुनसरीमा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ, मोरङमा २९.५५ प्रतिशत (करीब २ लाख ३१ हजार मतदाता) ले मतदान गरेका छन्, भने धनकुटामा २३ प्रतिशत ...