गुल्मी, ९ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको चुनावी अभियानमा ‘चटक’ र ‘सादगी’ को नयाँ मोडेल देखिएको छ। गुल्मी-१ बाट उम्मेदवार सागर ढकालले आफ्नो टोलीसँगै पूर्ण शाकाहारी जीवनशैली अपनाएको घोषणा गर्दै होटल बिल सार्वजनिक गरेका छन्। साथै, साथी उम्मेदवारलाई ‘उठबस’ सजाय दिएर अनुशासनको ...