खोटाङ, १७ चैत । खोटाङ उद्योग वाणिज्य संघको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन् । बिहीबार भएको निर्वाचनमा आचार्यले ३३४ र जोशीले १३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका ...