धनकुटा, २० माघ । गएको पाँच वर्षमा धनकुटाको सहिदभूमि गाउँपालिकाका ८३१ जनाले रोजगार पाएका छन् । पालिकामा आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सङ्ख्यामा रोजगार पाएका हुन् । सुरुवाती वर्षमा ५१७ र पछिल्लो वर्षदेखि दैनिक ५७० का दरले पालिकाका निम्न आय भएका ...