जनकपुरधाम, २९ माघ । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक आज सम्पन्न भयो । दिउँसो १ः५५ बजे शुरू भएको बैठक २ः०५ बजे सकिएको हो । निर्धारित समय भन्दा ५५ मिनेट ढिलो गरी शुरू भएको बैठक १० मिनेटसम्म बसेको थियो । बैठकको अध्यक्षता गर्नु ...