पाँचथर, १८ चैत । पाँचथरको फिदिम नगरपालिकास्थित कान्छी दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब २०० मिटर तल खसेर कार दुर्घटना भएको हो ...